शुक्लाफाँटामा ३ वडा सदस्यसहित एमालेको विजयी सुरुवात

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकामा एमालेले विजयी सुरुवात गरेको छ । शुक्लाफाँटा १ को वडाध्यक्षमा एमालेका उत्तर देव भट्ट ७८३ मतले विजयी भएका छन् ।

त्यस्तै एमालेकै महिला सदस्यतर्फ अन्जना चौधरी, दलित महिला सदस्य सुन्तला कामि विजयी भएका छन् । उनीहरुले क्रमश ६२ र ६१३ मत प्राप्त गरेका छन् ।
त्यस्तै वडा सदस्य तर्फ नेपाली कांग्रेसका दिना राम राना र वलदेव अवस्थी विजयी भएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्