कञ्चनपुरमा राप्रपाको पहिलो जित, कांग्रेस पराजित

महेन्द्रनगर । कञ्चनपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी सुरुवात गरेको छ। जिल्लाको दोधाराचाँदनी नगरपालिका–५ मा राप्रपाका केशवबहादुर खत्री ४ सय ९८ मतसहित निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्रसिंह भण्डारीले ३ सय ८० मत ल्याए। एमालेका मोहन चन्दले २ सय ७२ मत प्राप्त गरेका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort