लेकम–४ को अध्यक्षमा दोहरिए जोशी

महेन्द्रनगर । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र जोशीले विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पुष्पराज जोशीलाई पराजीत गर्दै विजय प्राप्त गरेका छन् । कांग्रेसका जोशीले ४८० मत ल्याउदाँ एमालेका पुष्पराजले ४३९ मत पाए ।
जोशी गठबन्धनको प्यानल सहित विजय भएका हुन् । उनि दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्