वेदकोटको वडाध्यक्षमा दोहरिए सिंह, एमालेले प्यानलसहित विजयी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा नेकपा एमाले प्यानल नै विजयी हुने सुनिश्चत भएको छ । वडाध्यक्ष पदको उम्मेदवार सिंहले एक सय मत गणना बाँकी रहदाँ चार सयको अग्रता लिएका छ । उनिसँगै एमाले प्यानलले नै वडामा अग्रता कायम गरेको छ । मत परिमाण भने सार्वजनिक हुन बाँकी छ ।

वडाध्यक्ष सिंहले एमाले प्यानलको नै जित सुनिश्चत भईसकेको बताए । उनले जनताको सेवा लागि निरन्तर काम गर्ने उल्लेख गरे । एमालेबाट वडा सदस्यमा लक्ष्मण राना, जोकराज गडौरा, ईन्दु कुमारी भट्ट र कलावती टमटा सदस्य रहेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्