महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । एमालेका बोदुराम डगौरा प्यानलसहित विजयी भएका हुन् । औपचारिक घोषणा हुन भने बाँकी छ । यस अघि एमालेले वडा नम्बर १ मा पनि जित हात पारेको थियो ।