भीमदत्तमा मत गणना पुनः सुचारु हुदैँ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आईतबारदेखि अवरुद्ध रहेको मत गणना कार्य पुनः सुचारु हुने भएको छ ।
भीमदत्त नगरपालिका–२ को मत गणनामा विवाद भएपछि मत गणना अवरुद्ध भएको छ । सर्वदलिय बैठकले २ नम्बर वडाको मत गणना स्थगित गरि ३ र १९ वडाको गणना सुरु गर्ने निणर्य गरेको हो । मत गणना केही बेरमा सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्