राष्ट्रिय परीक्षा बोर्डले माग्यो ८ पदका लागि ७३ जना कर्मचारी (सुचनासहित)

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

लोक सेवा आयोगबाट सहमति प्राप्त भई बोर्ड र बोर्ड अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेका निम्न पदहरूमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ती गर्ने भएको हो ।

बोर्डले महाशाखा प्रमूख, उप सचिव, शाखा अधिकृतका लगायतका अन्य ८ ओटा पदका लागि ७३ जना कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूबाट सूचना प्रकाशन भएको मितिले ३० (तीस) दिनभित्र राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरमा दरखास्त फाराम बुझाउन सकिने छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्