रिह्याब सेन्टरमा लायन्स क्लब अफ धनगढी एभरेष्टले मनायो बुवाको मुख हेर्ने दिन

धनगढीः लायन्स क्लब अफ धनगढी एभरेष्टले रिह्याब सेन्टरमा आश्रितहरुलाई सहयोग गरेर कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन मनाएको छ।
धनगढीको पहिलो आरम्भ रिह्याविलिटेशनमा बसिरहेका ३० जनालाई क्लबले सहयोग गरेको हो। उनीहरुलाई बिहानको खाजा, औषधि तथा मास्क प्रदान गरिएको क्लबकी अध्यक्षले संजिता कुँवरले बताइन्। लायन्स क्लब अफ धनगढी एभरेष्टले विगतदेखि नैसामाजिक कार्य गर्दै आएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्