संविधान दिवसको अवसरमा दिप प्रज्वलन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित भासी प्रहरी विटमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । सोमवार दिवसको अवसरमा स्थानीयले दिप प्रज्वलन गरेका हुन ।

देशले संविधान पाएको दिनको रुपमा संविधान दिवसलाई मनाउन दिप प्रज्वलन गरिएको स्थानीय उपेन्द्र बलमे बताए । नेपाली कांग्रेसका नगर कमिटि सदस्य समेत रहेका बमले दिप प्रज्वलन गरि संविधान दिवस मनाएको बताए । कार्यक्रममा प्रहरी विट प्रमुख मोहन विष्ट, समाजसेवी हिक्मत बमलगायतका स्थानीयहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्