१६ महिने बाेनम्याराे पिडित बालिकाकाे उपचारार्थ आर्थिक सहयाेगका लागि अपिल

महेन्द्रनगर । कञ्चनपुरकाे भीमदत्त नगरपालिका -१८ कि १६ महिने रिभा श्रेष्ठ बाेनम्याराे राेगबाट ग्रसित भएकी छिन्। स्थानीय राेहन श्रेष्ठ र रश्मि थापा कि छाेरी रिभा बाेनम्याराेबाट पिडित भएकी हुन्। परिवारकाे आर्थिक अवस्था कमजोर भएका कारण सहयाेगका लागि अपिल गरिएकाे छ । उनलाई सहयाेग गर्न मुक्तिनाथ विकास बैकमा राेहन श्रेष्ठ नामकाे १५२२२३००९४४२२३०००००१ खातामा सहयाेग रकम जम्मा गर्न सकिने छ । भने ईसेवा नम्बर ९८०६४८५६६६ मा पनि पठाउन सकिनेछ । उनलाई सहयाेगका लागि सामाजिक सञ्जालमार्फत पनि अपिल गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्