टिकटकमा भाईरल बन्याे  चेतनकाे ‘जुन लाग्याकी’ युट्युबमा पनि ट्रेनिङमा

महेन्द्रनगर – गायक चेतन बोहरा र गायिका अनिता साउँदको स्वरमा रहेको देउडा गीत ‘जुन लाग्याकी’ सार्वजनिक भएपछि दर्शकले निकै रुचाईरहेका छन् ।  पछिल्लाे समयकाे लाेकपृर्य सामाजिक संञ्जाल टिकटकमा समेत भाईरल बनेकाे उत्त देउडा गित अहिले युट्युबमा पनि ट्रेडिङमा परेकाे छ ।
झलक भट्ट को शब्द रहेको गीतमा झलक भट्टले नै संगीत दिएका छन् । गीतमा संगीत एरेन्जर ओम सुनारंले गरेका छन् ।
गीतको भिडियोमा चेतन बोहरा र वर्षा भण्डाराको प्रस्तुती रहेको छ ।  गायक बोहराकाे आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गितमा  सुदूरपश्चिमकाे माैलिक भाषा समेटिएकाे छ । गायक बाेहराले सुदूरपश्चिमकाे कला, संस्कृति र माैलिकतालाई गित संगितमा प्राथमिकता दिने गरेका छन्  ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्