तस्विरमा सांसदको शपथ ग्रहण

काठमाडौ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहीबार प्रतिनिधि सभा सदस्यले शपथ लिएका हुन्। उनीहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ खुवाएका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्