महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघि पर्व र माघे संक्रान्तिको शुभकामना दिएका छन् । नेपालको विभिन्न भौगोलिक क्षेत्र र जन–जातीहरुको आ–आफ्नै मौलिक परम्परा, कला, संस्कृति अनुसार चाडपर्व मनाउने प्रचलन रहेको उल्लेख गदैँ मुख्यमन्त्री रावलले देश विदेशमा रहेनु भएका प्रदेशवासिमा शुभकामना दिएका हुन् ।
आईतबार देशभरीमा विभिन्न सामुदायले आ–आफ्नौ मौलिक पर्व मनाई रहेका छन् । मुख्यमन्त्री रावलद्धारा जारी पत्रमा सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा नयाँ वर्षको रुपमा थारु सामुदायले मनाउदैँ आएको माघि पर्व र पहाडी जिल्लामा माघे संक्रान्तीको शुभकामना दिईएको छ ।
साथै चाँड पर्वका अवसरमा मुख्यमन्त्री रावलले नवनिर्वाचित सुदूरपश्चिम प्रदेश सरकारले नागरिकको मुहारमा खुसियाली र जीवनमा समृद्धी ल्याउने दिशामा अघि बढ्ने प्ररेणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन् ।
यस्तो शुभकामना
