अनेरास्ववियु बाट सर्बसम्मत स्वबियु सभापतिका पदका उमेदवार बनेका बिरेन्द्र नाथ बैतडी जिल्ला भरी अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को गठबन्धन बनेपछी सेटीगाउ बहुमुखी क्याम्पस अखिल (क्रान्तीकारी) को भगामा परेको थियो र त्यसपस्चात बिरेन्द्र नाथ समानुपातिक बन्द सुचिम समबेश भएका थिए । २०७९ चैत्र ५ गते सप्पन्न भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन पछि आज सेटिगाउ बहुमुखी क्याम्पस मा निर्वाचन मण्डलले सफत ग्रहण गराउदै आज बसेको स्वतन्त्र बिद्यार्थी युनियन (स्वबियु) को पुर्ण बैठकले क. बिरेन्द्र नाथ लाई उपसभापति पदमा निर्वाचित गरेको छ ।
