स्वबियु सेटीगाउले गर्यो स्वबियु कल्याण कोष स्थापना।

मिति 2079/12/5 गते सम्पन्न भएको स्वबियु निर्वाचन पछि सेटीगाउ बहुमुखी क्याम्पस गोकुलेश्वर बैतडीले चैत्र 7 गते सपथ ग्रहण तथा प्रमाणपत्र बितरण गर्ने कार्यक्रम राखेको थियो । कार्यक्रम गर्दै त्यही दिन चैत्र 7 गते स्वतन्त्र बिद्यार्थी युनियन सेटिगाउ बहुमुखी क्याम्पस गोकुलश्वर बैतडी मा निर्वाचित पदाधिकारी सबैले पदभार ग्रहण गर्दै स्वबियुको पहिलो पुर्ण बैठक बसि स्वबियुलाई पुर्णता दिदै विद्यार्थीहरुका समस्याहरुलाइ मध्यनजर गर्ने गरि र आफुहरुले भ्याए जति बिद्यार्थीहरुका समस्याहरुलाइ समाधान गर्ने गरि स्वबियु कल्याण कोष स्थापन गर्ने निर्णय सर्ब सम्मत बाट पारित गरिएको छ । स्थानीय सरकार,प्रदेश सरकार र केन्द्र सरकार बाट आवस्यक सहयोगको लागि स्वतन्त्र बिद्यार्थी युनियन सेटिगाउले हार्दिक अपिल पनि गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्