नेपाल निजामती कर्मचारी संगठन बेलौरीको अध्यक्षमा जोशी चयन

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन बेलौरीको अध्यक्षमा विजयराज जोशी चयन भएका छन । एमाले निकट निजामती कर्मचारी संगठन बेलौरीको नगर भेलाबाट अध्यक्षमा जोशी चयन भएका हुन ।
उपाध्यक्ष ईन्दु खरेल, सचिव लक्ष्मण बुढा, सह सचिव दुर्गा चौधरी, कोषाध्यक्ष किशोर महरा, सदस्य बिरेन्द्र राना, बिनोद चौधरी, कृष्ण बुढा, निर्मला धानुक, हिम्मत चौधरी, बासुदेव क्षेत्री, बिनिता ओड,राधिका जोशी(भट्ट),लक्ष्मी चुनारा, नर बहादुर विष्ट, अनुप चौधरी, नारायण सिह राना, श्रबण कुमार राना, शुनिला चौधरी रहेका छन ।
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुृरका अध्यक्ष मान बहादुर चन्दले सहमतीय आधारमा कर्मचारी संगठन बेलौरीको कार्य समिति विस्तार गरिएको बताए । अध्यक्ष चन्दका अनुसार बेलडाँडी, भीमदत्त र कृष्णपुरमा केही समयपछि गरिनेछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्