मृगौला पीडित नाथलाई लिटिल बुद्धद्धारा ५० हजार उपचार खर्च सहयोग

सुरेश गिरी/महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीले मृगौला पीडित रोशन नाथलाई उपचा खर्च गरेको छ ।
लिटिल बुद्ध एकेडेमीले बिहिबार ५०,००० रुपयाँ आर्थिक सहयोग गरेको हो ।

भीमदत्त नगरपालिका ३ का नाथको विगत ८ महिना देखि दुवै मृगौला फेल भई उपचार गराइ रहेका छ्न । उपचार खर्च अभावका कारण पिडित परिवारले दाताबाट सहयोग संकलन गरिहेका छन् ।

नाथले नर्सरी देखि कक्षा १० कक्षासम्म लिटिल बुद्धले अध्यन गरेका थिए। लिटिल बुद्धले सहयोग दातामा आर्थिक सहयोगका लागि अपिल समेत गरेको छ । आर्थिक सहयोग दातालाई दिनहुन लिटिल बुद्ध एकेडेमी हार्दिक अपिल समेत गरेको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्