यस्तो छ उप-प्राध्यापक पन्तकाे पिएचडीसम्मकाे संर्घषशिल यात्रा

महेन्द्रनगर । एउटा गरीब परिवारमा जन्मेर 2062-05-19 देखि सुदूर पश्चिमकै अग्रणी संस्था श्री सिद्धनाथ विज्ञान क्याम्पसबाट औपचारिक रुपमा अध्यापन शुरु गरेका थिए । गणित विषयमा अब्बल अध्यापनको बाबजुद 2065-01-15 मा पूर्ण कालिन शिक्षण सहायक मा नियुक्त भइ आफ्नै क्षेत्रमा सेवा गर्दै आएको र 2072-01-01 देखि सु प वि ऐन 2067 को 3 (2)अनुसार नै सुदुर पश्चिम बिश्वबिद्धालय विज्ञान तथा प्रविधि संकायमा समायोजन भइ 2072-04-15 मा खुला विज्ञापनबाट बिश्वबिद्धालय को उप प्राध्यापक जस्तो गरिमामय पदमा नियुक्त भई गणितका सबै विधाको अब्बल अध्यापन संगै घरायसी समस्याको बाबजुद केही ढिलो गरी 2081 – 06-15 मा भारतको Lovely Professional University, Punjab, India बाट विद्यावारिधि उपाधि हासिल गर्ने क्रममा छोटो समयमा नै तीन तीन वटा Research Papers Q1 Indexed journal मा प्रकाशन गरि रु 9333 भारु पुरुस्कार समेत पाएका सु प वि विज्ञान तथा प्रविधि संकायका एक अब्बल गणितज्ञ वि वि ले नचिनेको मा धेरै दुखेसो पोख्नुहुन्छ। सत्र बर्ष को पुर्णकालिन सेवा अनुभव भैसकेको अवस्थामा समेत अरु संकायमा दुई दुई पटक वढुवा खुलिसक्दा पनि विज्ञान तथा प्रविधि संकायलाइ लथालिङ्ग अवस्थामा पुर्‍याउनुमा पदाधिकारीलाइ दोषी देख्नु हुन्छ।
सुदुर पपस्चिम बिश्वबिद्धालय विज्ञान तथा प्रविधि संकायमा वढुवा नखोलेर धेरै अन्याय भएको अनुभव भए को बताउछन डा.पन्त । दुइटा संकाय संचालनमा योगदान SLC, I. Sc., B. Sc., M. Sc. Mathematics चारै डिग्री first Division, सत्र बर्ष को पुर्णकालिन सेवा अनुभव, PhD in Mathematics high ranking journals with rank Q1 मा publication सहित पुरा गरेका छन।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्