नेकपा एमाले भीनपा–१८ काे अध्यक्षमा राष्ट्रिय युवा संघ केन्द्रिय स्थाइ कमिटी सदस्य भट्टकाे चयन

महेन्द्रनगर ।
कञ्चनपुरमा नेकपा एमाले वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार नौँ वटै स्थानीय तहका ९३ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले कञ्चनपुरले जनाएको छ ।
वडा अधिवेशन अन्तर्गत भिमदत्त न पा वार्ड १८ प्रथम वडा अधिबेसन बाट प्रशान्त भट्टकाे नेतृत्व वडा कमिटी चयन भएकाे छ ।   सबै भन्दा १२००० मतदाता भएकाे उत्त वडामा  राष्ट्रिय युवा संघ केन्द्रिय स्थाइ कमिटी सदस्य भट्टकाे  अध्यक्षतामा  ३१ सदस्यीय कमिटी गठन भएको छ ।
त्यस्तै उपाध्यक्षमा रिसि सुवेदी, सचिवमा विवेक भट्ट र उप सचिवमा प्रकास देवकाेटा र देव कुमारि चाैधरी चयन भएका छन् ।
भट्टको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो । युवा संघका केन्द्रीय स्थायी कमिटी सदस्य समेत रहेका भट्ट भीमदत्त नगरपालिका वडा नम्बर १८ का निर्वाचित वडा सदस्य पनि हुन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्