हाम्रो भाेजनालयद्वारा भीमदत्तका ४० सरसफाइ कर्मचारीलाई मिठाइ र नगद सहयाेग

महेन्द्रनगर । महेन्द्रनगरस्थित हाम्रो भाेजनालयद्वारा भीमदत्तका नगरपालिकाका ४० जना सरसफाइ कर्मचारीलाई मिठाइ र नगद सहयाेग गरेकाे छ। बिहिबार भाेजनालयले तिहारकाे अवसरमा सरसफाइ कर्मचारीलाई आधा केजि मिठाइ र पाँच सय नगद सहयोग गरेकाे सञ्चालक चक्र प्रशाद मिश्रले बताए । उनका अनुसार सरसफाइ कर्मचारीलाई मासु भात पनि खुवाउने कार्यक्रम समेत भाेजनालयले गरेकाे छ । नगर सरसफाइमा महत्त्वपुर्ण काम गर्दै आएका सरसफाइकर्मिलाई हेलाकाे दृष्टिकाेण हेर्ने गरेकाेमा उनिहरुलाई सम्मान स्वरूप भाेजनालयले सहयाेग गरेकाे उनकाे भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्