भरतपुरको प्रारम्भिक परिणाम सार्वजनिक: मेयरमा एमालेको अग्रता

काठमाडौँ— भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।
गणना गरिएको १ सय मतमध्ये एमालेका सुवेदीले ४१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्र उम्मेदवार रेनु दाहालले ३७ मत प्राप्त गरेकी छिन् । दुवैबीच ४ मतको अन्तर रहेको छ। त्यसैगरी कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्