शुक्लाफाँटामा एमालेका महराले लिए अग्रता

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ ।
शुक्लाफाँटा १,२,३ र ४ को मत गणनामा एमालेले १७ सय ९५ मत सहित अग्रता लिएको हो । शुक्लाफाँटामा तीन वडाको मत गणना सकिएको छ भने वडा नम्बर ४ को १३ सय मत गणना सकिएको छ ।
शुक्लाफाँटामा नेकपा माओवादीका नवराज ऐरलाई पछाडी पार्दै एमालेका रण बहादुर महराले अग्रता लिएका हुन् । माओवादीका ऐरले १७ सय ४० मत पाएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्