महेन्द्रनगर २५ फागुन ।
पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र गायक एनडी ठकुरीको नयाँ गित ‘पियारी’ सार्वजनिक भएको छ । मंगलबार हिमालयन म्युजीक युट्युब च्यानलबाट ‘पियारी पियारी मेरो ज्यानै पियारी…’ सार्वजनिक भएको हो ।

उक्त गितको कम्पोज गायक ठकुरीले नै गरेका हुन् । जसमा एरेञ्ज दिपक संगम बिसी र मिक्सीङ खडक बाजुरेलीको रहेको छ । त्यस्तै म्युजिक भिडियोको मोडेलमा एनडी ठकुरी र राधा तिर्वा देखिएकी छिन् । ठकुरी सुदूरपश्मिका उदयमान गायक तथा मोडल हुन् । उनले दर्जन गितमा स्वर दिईसकेका छन् ।

भिडियो