महेन्द्रनगर । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले विपद् प्रतिकार्यका लागि नमुना अभ्यास गर्न थाल्येको छ ।
विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट जिल्लामा हुन सक्ने विपद् लगाएत अन्य विपदलाई मध्यनजर गर्दै विपद प्रतिकार्यका लागि कृत्रिम नमुना घटना अभ्यास गर्न थाल्येको रेडक्रस कञ्चनपुरले जनाएको छ ।