कोरोना भाइरसः अछामको चौरपाटी गाउँपालिका भोलीदेखी बन्द

महेन्द्रनगर । अछामको चौरपाटी गाउँपालिका भोलीबाट बन्द हुने भएको छ ।

कार्यालयका केही कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण पुष्टि भएकोले संक्रमण न्यूनिकरणका लागि भोली बैशाख २० गते देखी बाट लागु हुने गरी बैशाख २७ गते सम्म कार्यालय बन्द गर्ने निर्णय गरिएको चौरपाटी गाउँपालिकाले जनाएको छ ।

May be an image of text
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्