आइतबार ७,२११ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमणको संख्या४८ हजार नाघ्यो

काठमाडौं । आइतबार नेपालमा कोरोना भाइरसका सात हजार दुई सय ११ जना संक्रमित थपिएका छन् । भने पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

१६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३,५९५ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित संख्या ४८ हजार ७११ पुगेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्